Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने


    बिहिबार, चैत्र १६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी मन्त्रिपरिषद् विस्तार हुँदा १ मन्त्रालय पाउने भएको छ।

    लोसपाका नेताहरूका अनुसार सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको छ।

    ‘हामीले शरतसिंह भण्डारीलाई पठाउने तयारी गरेका छौं,’ लोसपाका एक कार्यकारिणी सदस्यले भने।

    भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार