Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी


    बिहिबार, चैत्र १६ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।

    सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार