Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि


    बिहिबार, चैत्र १६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ ।

    यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ ।

    यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार