Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाश ज्वालालाई मन्त्री बनाउने नेकपा एसको निर्णय


    बुधबार, चैत्र १५ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई आजै साँझसम्म सपथग्रहण गर्नेगरी मन्त्री बनाउने तयारी थालेको छ।

    केन्द्रीय सचिवालयको आज बुधबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।

    स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार