Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कञ्चनपुरमा खैरो हिरोईनसहित एक पुरुष पक्राउ


    बिहिबार, भाद्र ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कञ्चनपुर । बेदकोट नगरपालिका–७ सुडाका ३४ वर्षीय एक व्यक्तिलाई प्रहरीले लागु औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ । पक्राउ परेका विरेन्द्र साउदबाट चार दशमलव ८५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

    पक्राउ परेका साउदलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको छ । खुला सीमा नाकाको फाइदा उठाउँदै लागु औषधका भारतीय कारोवारीले खैरो हिरोईन पु¥याउने कार्य गर्दै आएका बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार