Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मेक्सिकोमा कोभिड १९ बाट ६२ हजारभन्दा बढीको मृत्यु


    बिहिबार, भाद्र ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।  मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ ।

    गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ । यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो । 

    यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार