काठमाडौं । जनता समाजवादी पार्टी(जसापा) का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आफूहरु सरकारमा जाने वा नजाने भन्ने बारे टुंगो लागिनसकेको बताएका छन् ।
उनले पार्टी सरकारमा सहभागी हुनेबारेमा आधिकारिक निर्णय नआइसकेको र सरकारमा सहभागी हुँदै गर्दा तीन वटा मन्त्रालयमा जसपाको दाबी हुने बताए ।
‘हामी अहिले सरकारमा जाने नजानेृ भन्ने आधिकारिक निर्णय नै हुन बाँकी छ । हामीले सरकार जाँदै गर्दा तीन वटासम्म मन्त्रालय पाउनु पर्छ भन्ने हो,’– उनले भने ।
जसपाबाट अशोक राईले सरकारमा नेतृत्व गर्ने भनेर मिडियाहरुमा आएपनि त्यो आधिकारिक नभएको उनको भनाई छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend