Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको माइतीघरमा भूमिहीन सुकुम्बासीद्वारा प्रदर्शन (तस्वीरहरु)


    मंगलबार, चैत्र १४ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज मंगलबार पनि भूमिहीन सुकुम्बासीहरूले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

    उनीहरुले हिजो सोमबार पनि प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार