Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिआइजीहरूको काज सरूवा, दुई प्रदेशको प्रमुखमा एसएसपीलाई खटाइयो


    मंगलबार, चैत्र १४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले मंगलबार तीन प्रदेशमा डीआइजीहरुको काजसरुवा निकालेको छ । र, दुई प्रदेशमा प्रदेशमा बरिष्ठ एसएसपीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको छ ।

    डिआइजी उमेश जोशी लुम्बिनी लुम्बिनी प्रदेशमा सरुवा भएका छन् । डीआईजी दुर्गा सिंह बागमती प्रदेशको प्रमुखमा र किरण राणा मधेस प्रदेशमा काजसरुवा भएका छन् ।

    एसएसपी राजेश बाँस्तोला कोशी र भरत बोहोरालाई सुदूरपश्चिम प्रदेशको प्रमुखको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार