Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय (पूर्णपाठसहित)


    बिहिबार, भाद्र ११ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यो साता मन्त्रिपरिषद् बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले ती २२ निर्णय सार्वजनिक गरेका हुन् । 

    मन्त्रिपरिषद्ले वन मन्त्रालयमा ४५ जना अधिकृतस्तरको दरबन्दी खुला गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । यस्तै बैठकले सहन्यायाधिवक्ता पदमा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय समेत गरेको छ । 

    यसैगरी सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ । 

    बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय पनि गरेको खतिवडाले जानकारी दिए । 

    यस्ता छन् बैठकका सबै निर्णयहरु :-

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार