Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुटपिट गरेकाे आरोपमा दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी


    सोमबार, चैत्र १३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चर्चित गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

    टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

    थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन्। क्षेत्रीले कुटपिटका क्रममा आफ्नो सिक्रीसमेत हराएको आरोप लगाएका छन्।

    डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्रीआएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार