Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले राजीनामा दिए


    आइतबार, चैत्र १२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल। लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

    लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार