Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा


    आइतबार, चैत्र १२ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गोरखा भ्रमणमा पुगेका छन् । आज आइतबार बिहान ९ः३० बजे उनी गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गरेका हुन्।

    करिब दुई घण्टा गोरखामै बिताउने कार्यक्रम तालिकाअनुसार उनले ऐतिहासिक गोरखा दरबार र संग्राहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेल काठमाडौँ फिर्ता हुने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार