Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बुटवल कोरोना अस्पतालमा ५० वर्षीय कोरोना संक्रमितको  मृत्यु


    बिहिबार, भाद्र ११ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका फोकल पर्सन डा  सुदर्शन थापाले गत भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १०स्४५ बजे मृत्यु भएको बताए ।

    उनका अनुसार भर्ना भएको अर्को दिनबाटै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर बिरामीलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या भएकोले स्वास्थ्यमा बढी समस्या अ।एको थियो।यसअघि मृतकलाई मुटु अस्पतालमा राखी डायलसिस गरिराखिएको र कोरोना संक्रमण पुिष्ट भएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार