Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक सुरु


    शनिबार, चैत्र ११ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। उक्तबैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् ।

    आज बस्ने उक्त बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार