Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत


    शुक्रबार, चैत्र १० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्।

    आज शुक्रबार प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ।

    ७ जना सांसद भने तटस्थ बसेका छन्।

    राप्रपाले सरकार छाडेपछि उनले विश्वासको मत लिएका हुन्। साथै आजै नेकपा एमाले पनि सरकारबाट बाहिरिएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार