Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड भन्छन्- नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो


    शुक्रबार, चैत्र १० २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ औं राष्ट्रिय जनगणनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् ।

    आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका हुन् ।

    उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको र यस नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार