Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धादिङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


    शुक्रबार, चैत्र १० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ। धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको । दुर्घटनामा धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।

    दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

    हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको टिप्पर शुक्रबार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार