Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • काठमाडौंमा गाई काटेको आरोपमा पक्राउ


    बुधबार, भाद्र १० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गाई काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । काठमाडाैंकाे बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने संखुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    बुढानिलकण्ठ नगरपालिका ११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेपछि महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार