Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्ष र सचिव ५० हजार घुससहित पक्राउ


    बुधबार, चैत्र ८ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् । जनकपुरधामको रोहन होटलमा सेवाग्राहीबाट घुस लिने क्रममा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय हुन् । उनीहरुको साथबाट ५० हजार घुस रकम बरामद गरिएका अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार