Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • ५० हजार घुस लिने वडाध्यक्ष अख्तियारको फन्दामा


    मंगलबार, जेष्ठ २३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका- ५ का वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वडाध्यक्ष सब्दुल मियालाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

    अख्तियार टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

    हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार