Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्जमा थपिए १९ कोरोना संक्रमित


    बुधबार, भाद्र १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । वीरगञ्जमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।

    संक्रमितमध्ये चार महिला र १५ पुरुष रहेका छन्। तीमध्ये पर्सा नगरपालिकाका १२ जना, वीरगञ्ज महानगरपालिकाका ६ जना र धोबिनी गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो।

    आज थपिएकासहित पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ९८ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार