काठमाडौं । नेपाली सेनाका सहायक रथी विनयविक्रम राणा उपरथीमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि सहायक रथी विज्ञानदेव पाण्डे पनि उपरथीमा बढुवा भएका थिए ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend