Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित भक्तपुरकी महिलाको मृत्यु


    बुधबार, भाद्र १० २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमित भक्तपुरकी एक महिलाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत ती महिलाको मंगलबार राति मृत्यु भएको हो । 

    ५५ वर्षीया ती महिलामा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए। 

    उपचारका लागि भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा तीन दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार