ललितपुर । ललितपुरको लगनखेल स्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति ९ :३० मिनेटमा मृत्यु भएको जनाएको छ ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend