Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोठाबाटै लागूऔषध बिक्री गर्ने युवा प्रहरीकाे फन्दामा


    मंगलबार, भाद्र ९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । धरानमा एक युवाले कोठामै लागुऔषध गरेकाे अाराेप पक्राउ परेका छन्। आइतबार साँझ ६ बजे धरान उपमहानगरपालिका– १० स्थित कोठा भाडामा लिएर बस्दै आएर र कोठामा सामान्य लागूऔषध पसल जस्तै बनाएका २४ वर्षीय प्रतिक दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

    सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचना इलाका प्रहरी कार्यालय धरानमा पुगेपछि ती युवालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीका अनुससार दाहाललाई उनकै कोठाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।

    उनको कोठाबाट रातो हाते युजन थ्रो बजारे झोलाभित्र Diazelab Pheniramine / Lupigesic  क्रमशः २२ एम्पुल, २२ एम्पुल र २२ एम्पुल गरी २२ सेट ६६ एम्पुल लागुऔषध बरामद भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार