Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंका मेयर बालेन बेलायतबाट फर्किए


    शनिबार, चैत्र ४ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विश्वका महानगरहरुको सम्मेलनमा भाग लिन बेलायतको राजधानी लण्डन पुगेका काठमाडौंका मेयर बालेन साह पुन: स्वदेश फर्केका छन् ।

    उनी आज बिहान काठमाडौं आइपुगेका हुन् ।

    साह कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ बाट दोहा हुँदै बिहान सवा १० बजे काठमाडौं आएको महानगरपालिका स्रोतले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार