Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने


    बिहिबार, चैत्र २ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन नसकेपछि आज फेरी बैठक बस्न लागेको हो ।

    सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरूले समझदारी बनाउने प्रयास गरी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार