Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


    बुधबार, चैत्र १ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक बसेको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको छ ।

    बैठकमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भईरहेको बताइएको छ । सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन्।

    प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे र मन्त्रिपरिषद विस्तारबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार