Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाको बैठक ८ चैतमा बस्ने


    आइतबार, फाल्गुन २८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक १० दिनपछि बस्ने गरी सारिएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत ८ गते बस्नेगरी निर्धारण गरिएको जनाएका छन् ।

    सचिव फुयाँलका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ बजे बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार