Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै


    शनिबार, फाल्गुन २७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेको आज बिहान ९ बजे बैठक बस्न लागेको हो ।

    एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा गरिने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार