काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई नियुक्त गर्दै टीआईए पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन प्राधिकरणको प्रतिष्ठानको प्रमुख थिए ।
तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा मुछिएसँगै टीआईएको महाप्रबन्धक पद खाली रहन पुगेको थियो । सोही पदमा प्राधिकरणले तिवारीलाई पठाइएको जनाएको छ ।
यस्तै, मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध विमानस्थलको महानिर्देशकमा प्राधिकरणले हंशराज पाण्डेलाई पठाएको छ । पाण्डे यसअघि एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका थिए ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend