Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पल्सर स्पोर्टस अबार्ड बर्ष खेलाडी मनोयनमा परेका खेलाडी सार्वजनिक


    मंगलबार, फाल्गुन १६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को वर्ष खेलाडी महिलातर्फ क्रिकेटका दुई र बक्सिङ, भलिबल र एथलेटिक्सका एक–एक खेलाडी मनोनयनमा परेका छन् ।

    मञ्चले मंगलबार एक कार्यक्रमकाबीच वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । जसमा महिलातर्फ क्रिकेटका सीताराना मगर र रुबिना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् ।

    अवार्ड फागुन २३ गते हुदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार