Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज सुन-चाँदीको बजार भाउ ?


    मंगलबार, फाल्गुन १६ २०७९
    11.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको जनकारी दिएको छ ।

    आज छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार