Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्रीकाे निजी चिकित्सकमा युवराज शर्मा


    मंगलबार, फाल्गुन १६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा चयन भएका छन् ।

    मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो ।

    शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार