Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पठानको कमाई १ हजार २० करोड भन्दा बढी


    मंगलबार, फाल्गुन १६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मुम्बई। शाहरुख खान अभिनित पठानले १ हजार २० करोडको व्यापार गरेको छ ।

    यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।

    गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन ।

    झन्डै ४ बर्ष पछि फर्केका शाहरुखनलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले दिएको दबाबलाई पनि यो फिल्मले बलिउडलाई समेत राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल बन्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार