Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति निर्वाचनः आज उम्मेदवारको नाम सार्वजनिक हुने


    मंगलबार, फाल्गुन १६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज मंगलबार सार्वजनिक गर्ने भएको छ ।

    राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

    गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । उनीहरु विरुद्ध उजुरी आब्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।

    यही फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुदैँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार