Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झण्डै एक दर्जन डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)


    सोमबार, फाल्गुन १५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरीका झण्डै एक दर्जन डीआईजीहरुको सरुवा गरेको हो ।

    गृहको हिजोको निर्णयाअनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३३ र ३५ को उपनियम १ (ख) बमोजिम डीआईजीको सरुवा र पदस्थापना गरिएको सशस्त्र प्रहरी अतिरक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।

    उनका अनुसार चार जना डीआईजीको पदस्थापना गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार