Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको निर्णय: सरकार छाड्ने, प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने


    सोमबार, फाल्गुन १५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पुर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको नेकपा एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको छ।

    आज सोमबार च्यासलमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको नेता विष्णु पौडेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार