काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज सोमबारदेखि यूएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
कप्तान रोहित पौडेलले दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बलिङ रोज्दै पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
यो शृङ्खलाको पहिलो खेलमा नेपालका युवा फास्ट बलर प्रतिश जिसीले ओडीआईमा डेब्यु गरेका छन् ।
नेपाली टिममा स्पीनर छैनन् । चार फास्ट बलर छन् । स्पीन अलराउण्डर दीपेन्द्र र कुशल मल्लले स्पीन बलिङ गर्नेछन् ।
आरिफ शेख र गुल्शन झा पहिलो रोजाइमा फर्केका छन् ।
यो शृङ्खलामा नेपालले यूएई र पीएनजीसँग दुईरदुई खेल खेल्नेछ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend