Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • फागुन १७ गते लुम्बिनी प्रदेश सभा बैठक आह्वान


    आइतबार, फाल्गुन १४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक यही फागुन १७ गतेका लागि आह्वान गरिएको छ ।

    उक्त बैठक बुधबार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार