Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि रास्वपा केन्द्रीय कमिटी बैठक बस्दै


    आइतबार, फाल्गुन १४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ ।

    भोलि (सोमबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारा घण्टीघरमा उक्त समितिको बैठक भएको हो ।

    बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार