Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • काठमाडौंका मेयर बालेन भन्छन्- मलाई मेयर पदबाट आजै राजीनामा दिन लगाउन खोजिँदैछ


    शनिबार, फाल्गुन १३ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।

    उनले आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूलाई राजीनामा दिन दबाब आएको बताए ।

    ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार