Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त


    शनिबार, फाल्गुन १३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका छन् । सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार