Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उम्मेदवारी दर्ता पछि नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्छु’


    शनिबार, फाल्गुन १३ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए पछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्ने बताए ।

    बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफनो उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बिगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भुमिका आएको जनाउँदै नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुती गर्ने गरी काम गर्नेछु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार