Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवालय बैठक सुरु


    शनिबार, फाल्गुन १३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सूरू भएको छ ।

    केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।

    गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

    प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने लगायतका विषयमा एमालेले निर्णय गर्ने बुझिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार