Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणपूरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक स्थगित


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसदमा गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको हो ।

    २७५ सांसद रहेको प्रतिनिधिसभामा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गरेका छन् । राष्ट्रपति निर्वाचनले राजनीति गर्माएको बेलामा सांसदहरु बैठक छाडेर हिँडेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार