Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माधव नेपाललाई भेट्न एमालेका नेताहरु कोटेश्वरमा


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न एमाले दोस्रो तहका नेताहरु कोटेश्वर पुगेका छन्।

    नेपाल निवास कोटेश्वरमा नेताहरु भेट्न पुगेका स्रोतले जनाएको छ।

    एमाले नेताहरुले आफ्नो पार्टीको समर्थनमा राष्ट्रपतिको उम्मेद्वार बन्न आग्रह गरेका छन्। छलफल अहिले पनि जारी छ।

    उता प्रधानमन्त्री पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरिरहेका छन्।

    राष्ट्रपति उम्मेदवार मनोनयनको दिन शनिबार रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार