Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता जारी


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

    यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको हो। उक्त भेटमा आउँदै गरेको राष्ट्रपति निर्वाचनका बारेमा कुराकानी हुने स्रोतले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार