Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज पनि घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं: आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन- चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ। आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ। यसअघि हिजो सुन तोलामा एकैदिन पाँच सय रुपैयाँ सस्तिएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ४०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य आज एक लाख एक हजार ९०० कायम भएको छ।

    यस्तै आज चाँदी पनि घटेको छ ।आज चाँदी तोलामा १० रुपैयाँले सस्तिएको छ। यसैगरी आज चाँदी तोलामा एक हजार २७५ मा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार